३२ असार २०८३, बिहीबार

ललितपुरको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार दिपेस, उपमेयरमा आस्था

कात्तिक २०, २०७४
ललितपुरको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार दिपेस, उपमेयरमा आस्था

काठमाडौं, १९ वैशाख –नेकपा माओवादी केन्द्रले ललितपुर महानगरापालिकामा आगामी स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीका तर्फबाट मेयरका उम्मेद्वार तय गरेको छ ।

माओवादी केन्द्रले ललितपुरमा मेयरका लागि दिनेश महर्जन ‘दिपेस’ को उम्मेद्वारी सार्वजनिक गरेको हो ।

त्यस्तै, महानगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले मंजली शाक्य ‘आस्था’ को उम्मेद्वारी सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्