०३ साउन २०८३, आइतबार

काठमाडौंको मेयरका लागि रञ्जु दर्शनाको उम्मेदवारी दर्ता

कात्तिक २०, २०७४
काठमाडौंको मेयरका लागि रञ्जु दर्शनाको उम्मेदवारी दर्ता

काठमाडौं १९ वैशाख– काठमाडौं महानगरपालिकाको मेयरका लागि विवेकशील नेपाली पार्टीका तर्फवाट रञ्जु दर्शनाले उम्मेदवारी दर्ता गराएकी छन् ।

भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले विहान सवा ११ बजे उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनी काठमाडौंको मेयरका लागि उम्मेदवार बन्ने अहिले सम्मकी सबभन्दा कान्छी उम्मेदवार हुन् ।

यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरका लागि जेनिशा भट्टराइले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्