२९ जेठ २०८३, शुक्रबार

भारतमा एकैदिन ४९ हजारमा कोरोना संक्रमण पुष्टि

साउन १०, २०७७
भारतमा एकैदिन ४९ हजारमा कोरोना संक्रमण पुष्टि
प्रतिकार्यात्मक तस्वीर।

भारतमा २४ घण्टामा थप ४८ हजार ९१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ। 

२४ घन्टामा ७ सय ५७ संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म भारतमा ३१ हजार ३५८ संक्रमितको मृत्यु भइसकेको छ। 

salt training

कमेन्ट गर्नुहोस्