०२ असार २०८३, मंगलबार

पहिरोले जलविद्युत् आयोजना बन्द

पहिरोले जलविद्युत् आयोजना बन्द

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइडमा गए राति खसेको पहिरो । पाँचपोखरी थाङपाल–८ तिपेनीमा नेशनल हाइड्रो पावरले निर्माण गरेको ७ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना पहिराका कारण  बन्द भएको छ । तस्बिरः  देवराज सुवेदी/रासस

salt training

कमेन्ट गर्नुहोस्