२८ जेठ २०८३, बिहीबार

महालेखा परीक्षकमा टंकमणी शर्मा सिफारिस

कात्तिक २०, २०७४
महालेखा परीक्षकमा टंकमणी शर्मा सिफारिस

२० बैशाख, काठमाडौं –महालेखा परीक्षकमा टंकमणी शर्माको नाम सिफरिस गरिएको छ । संवैधानिक परिषदले शर्मालाई महालेखा परीक्षकमा सिफारिस गरेको हो ।

परिषदको बुधवार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको हो ।

भानु आचार्यको अवकासपछि रिक्त रहेको परिक्षकमा उनलाई सिफारिस गरिएको हो । यद्यपि, उनको संसदीय सुनुवाई बाँकी छ । संसदीय सुनुवाईपछिमात्र नियुक्ति प्रक्रिया अघि बढ्छ ।

salt training

कमेन्ट गर्नुहोस्