२४ असार २०८३, बुधबार

परंपरा धान्नको लागि मात्र

परंपरा धान्नको लागि मात्र

नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसर पारेर बुधबार दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच । विश्वभर फैलिएको कोराना भाइरसको महामारीका कारण यस वर्ष खोटाङमा लाखेजात्रालाई औपचारिकता मात्र दिइएको नेवार समुदायले बताएका छन् । तस्वीर : केदार मगर/रासस

salt training

कमेन्ट गर्नुहोस्