
नेपाल-चीनबीचको द्विपक्षीय सम्बन्ध, विभिन्न सम्झौता र त्यसको कार्यान्वयनका सन्दर्भमा नेपाल र चीनका अधिकारीहरूबीच भर्चुअल बैठक सम्पन्न भएको छ ।
परराष्ट्र मन्त्रालयले नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र चीनका तर्फबाट उपमन्त्रीको नेतृत्वमा छलफल भएको जानकारी दिएको छ ।
दुवै देशका अधिकारीबीच भएको छलफलमा कोरोना महामारी रोकथाम र नियन्त्रणका विषयलाई जोड दिइएको थियो ।
In a virtual Foreign office meeting led by Foreign Secretary of Nepal and Vice-Minister of China today the two sides reviewed bilateral relations, implementation of Agreements signed in the past and fighting against Covid-19 pandemic. @PradeepgyawaliK @bairagi_shanker @PaudyalBR pic.twitter.com/m22SG72pYO
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) August 12, 2020