0 shares
पोखरा–६ स्थित अपार्टमेन्टमा ६ महिनादेखि बस्दै आएकी रसियन नागरिक अन्नाले गमलामा रोपेको तुलसीको बोट । आयुर्वेदिक औषधिको रूपमा तुलसीको पात प्रयोग गर्ने उनी बताउँछिन । तस्बिरः जमुनावर्षा शर्मा/रासस