०५ साउन २०८३, मंगलबार

पश्चिम एसियामा टर्कीले तनाव बढाएपछि फ्रान्सले लडाकू विमान पठाउने

साउन २९, २०७७
पश्चिम एसियामा टर्कीले तनाव बढाएपछि फ्रान्सले लडाकू विमान पठाउने

फ्रान्सले पूर्वी भूमध्यसागरमा दुईवटा राफेल लडाकू विमान र लफायेत नामक युद्धपोत पठाउने भएको छ । 

उक्त क्षेत्रमा टर्कीसँग तनाव बढ्दै जाँदा आफ्नो सैन्य उपस्थिति बढाउने योजनाअन्तर्गत लडाकू विमान र युद्धपोत तैनाथ गरेको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ ।

यसै हप्ताको आरम्भमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले टर्कीलाई उक्त क्षेत्रको विवादित क्षेत्रमा तेल तथा ग्यास उत्खननको काम रोक्न आह्वान गरेका थिए । टर्कीले तेल तथा ग्यास उत्खनन गर्दा ग्रीससँगको तनाव बढेर गएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्