११ असार २०८३, बिहीबार

मास्क नलगाउने चार लाख कारबाहीमा

मास्क नलगाउने चार लाख कारबाहीमा
फाइल फोटो।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलन थालेपछि सरकारले मास्क प्रयोग गर्न अनिवार्य गरेको छ।

बाहिर निस्कँदा मास्कको प्रयोग, भौतिक दूरीको पालनाको प्रयोग गर्न भनेको गृहले नियम उल्लंघन गर्नेमाथि कारबाही गरिरहेको छ। गृहका अनुसार हालसम्म मास्क नलगाउने  ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ। जसमध्ये २५ हजार २ सय ७ जनालाई जरिवाना गरिएको छ।

 बाँक ि३ लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाइबुझाइ गरी पठाइएको छ, भने  ३९ हजार ५ सय ७ जनालाई मास्क दिइएको छ।

salt training

कमेन्ट गर्नुहोस्