१३ असार २०८३, शनिबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा झिनो गिरावट आएको छ । 

आइतवार छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन शुक्रवार छापावाल सुन प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदी आइतवार प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्