०९ असार २०८३, मंगलबार

पसलका कपडा मक्किन थालेपछि...

पसलका कपडा मक्किन थालेपछि...

पोखरा लेकसाइड्का कपडा पसल सञ्चालकले गाडी माथि सुकाएका नयाँ साडीहरु । बर्षायामको समय बन्दाबन्दीले लामो समय पसल बन्द हुँदा कपडा मक्किन सक्ने भन्दै कपडाहरु घाममा सुकाइएको हो । तस्वीर : जमुना वर्षा शर्मा, रासस

salt training

कमेन्ट गर्नुहोस्