विन्ध्यवासिनी मन्दिर परिसरमा निर्माण गरिएको कमण्डलु । करीब रु दुई लाख ८० हजारका लागतमा तामा र पित्तलको प्रयोगबाट निर्मित उक्त वस्तुको तौल ८० किलो छ ।
साथमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ । तस्वीरः जमुनावर्षा शर्मा/रासस