०३ असार २०८३, बुधबार

झगडाकाे रिसमा प्रयाेग नगर्नुस् यी शव्द, टुट्न सक्छ पार्टनरकाे मन

भदौ ६, २०७७
झगडाकाे रिसमा प्रयाेग नगर्नुस् यी शव्द, टुट्न सक्छ पार्टनरकाे मन
प्रतिकार्यात्मक तस्वीर।

पतिपत्नीबीच नोकझोक चल्नु सामान्य नै हाे।कहिलेकाहिँ सानाे कुरा पनि ठूलाे बन्छ। सम्बन्ध टुट्ने खतरा पनि उत्तिकै हुन्छ।

पतिपत्नीले एकअर्कासँग कुरा लुकाउनु पनि हुँदैन। तर केही यस्ता कुरा पनि हुन्छन् जसले सम्बन्ध टुट्ने खतरा पनि उत्तिकै हुन्छ।

आउनुस् यी ​सेक्रेट जानकारी थाहा पाउनुस्।

१  बिजी​ड्यूलका कारण पार्टनरलाई धेरै समय दिन सकिँदैन। जब तपाईँ पार्टनरसँग नजिक पुग्ने काेशिस गर्नुहुन्छ त्यतिखेर उनकाे नजरमा तपाईँ ​सेल्फिस भइसक्नु हुन्छ।​ याे अवस्थामा समस्याकाे हल चाहनुहुन्छ भने रिस भरिएका शव्दकाे प्रयाेग कहिल्यै नगर्नुस्।

२ विवाहपछि जाेडीबीच ससाना कुरामा ठाक-ठुक पर्नु ठूलाे कुरा हाेइन। तर कुनै बेला यसले झगडाकाे रुप लिन सक्छ। र काेही यस्ता हुन्छन् जाे विवाहलाई जिन्दगीकाे सबैभन्दा ठूलाे भूल ठान्न लाग्छन्। झगडामा पार्टनरसँग यस्ताे कुरा नगर्नुस्। किनकि यस्ताे कुराले तपाईँकाे पार्टनरकाे मनमा घाेच्न सक्छ।

३ अक्सर मान्छे विवाहपछि पनि पार्टनरभन्दा जागिरलाई प्राथमिकता दिन्छन्।‍‍ उनीहरु साेच्छन् मेराे व्यस्तता पार्टनरले सम्झिदिउन्। तपाईँ आफ्नाे काम सँगसँगै पार्टनरलाई पनि सम्झन काेशिष गर्नुस्। उनलाई पनि समय दिनुस्। तर समय छैन भनेर कहिल्यै नझर्किनुस्।

४ मान्छे लडाइँझगडामा एकअर्काका बुवाआमालाई अपशव्दले गालीगलाैज गर्न थाल्छन्। यस्ताे गर्नु ठीक हाेइन। यसले सम्बन्धमा चिसाेपन मात्र ल्याउँदैन, टुट्ने खतरा पनि उत्तिकै हुन्छ। 

salt training

कमेन्ट गर्नुहोस्