३१ जेठ २०८३, आइतबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा सोमवार गिरावट आएको छ ।

सोमवार छापावाल सुन प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतवार छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । सोमवार चाँदी प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी १ हजार ३ सय ४५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्