०२ असार २०८३, मंगलबार

काठमाडौं उपत्यकामा थपिए २२४ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २२४ संक्रमित

राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ संक्रमित थपिएका छन् ।

राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थपिएको संख्याबारे जानकारी दिए ।

थपिएकामध्ये काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्