०४ साउन २०८३, सोमबार

उपत्यकाकाे निषेधाज्ञा भदाै १५ सम्म लम्ब्याउन काठमाडाैंका स्थानीय जनप्रतिनिधिकाे आग्रह

उपत्यकाका स्थानीय तहकाे सेवा भदौ १५ गतेसम्म स्थगित
उपत्यकाकाे निषेधाज्ञा भदाै १५ सम्म लम्ब्याउन काठमाडाैंका स्थानीय जनप्रतिनिधिकाे आग्रह

उपत्यका नगरपालिका फोरमले उपत्यकाका स्थानीय तहबाट अत्यावश्यक  बाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ।
उपत्यका नगरपालिका फोरमको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि उपत्यकाका स्थानीय तहले भदौ ९ गतेसम्म सेवा स्थगित गरेका थिए।

फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधी पनि भदौ १५ गतेसम्म बढाउन आग्रह गरिएको बताए। 

उपत्यकाका गत बिहीबारबाट एक साताका लागि निषेधाज्ञा कायम गरिएकाे छ।

salt training

कमेन्ट गर्नुहोस्