१३ असार २०८३, शनिबार

परीक्षाफल प्रकाशन

कात्तिक २०, २०७४
परीक्षाफल प्रकाशन

काठमाडौँ, २२ वैशाख - त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ भदौमा सञ्चालन गरेको शिक्षाशास्त्र सङ्घकायतर्फ तीनवर्षीय स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहिबार  प्रकाशन गरेको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ४८०६७६, ४२५००१८, ६१८०१४४ र ८७९००३५ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने २०७४ सालसम्मको कुनै परीक्षामा सम्मिलित हुन नपाउने गरी दुई वर्षका लागि निष्काशन गरिएको छ ।

परीक्षाफल नेपाल टेलिकमको नम्बर १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउने गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्