०१ साउन २०८३, शुक्रबार

एटिएमको पिन नम्बर जिउले छोपेर थिच्न राष्ट्र बैंकको आग्रह

एटिएमको पिन नम्बर जिउले छोपेर थिच्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले एटिएम बुथमा स्यानिटाइजर र टिस्यूपेपर राख्न  बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

कोरोना भाइरसको जोखिम रहेको भन्दै राष्ट्र बैंकले मंगलबार त्यस्तो निर्देशन दिएको हो।

राष्ट्र बैंकले ग्राहकलाई एटिएम बुथमा कार्ड प्रयोग गर्नु अघि र पछि  स्यानिटाइजर र टिस्यूपेपरको प्रयोग गर्न भनेको छ।

एटिएम बुथको ढोका खुला राख्न भनिएको छ। 

उपभोक्तालाई आफ्नो जिउले छोपेर पिन नम्बर थिच्न आग्रह गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्