
नेपाली सेनाका तीन प्रमुख सेनानीको बढुवा गर्नेदेखि अध्ययनका लागि विदेश पढ्न जान चाहने विद्यार्थीहरूका लागि नो अब्जेक्सन लेटर खुला गर्नेसम्मका २२ निर्णय सरकारले गरेको छ ।
मन्त्रिपरिषदको भदौ ९ गते बसेको बैठकले यस्ता निर्णय गरेको हो ।
तीन प्रमुख सेनानीको बढुवासँगै मन्त्रिपरिषद् बैठकले १२ महासेनानीको सरुवा समेत बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।
हेर्नुहोस्, मन्त्रिपरिषद्का निर्णयहरू :