१९ असार २०८३, शुक्रबार

हेम्जा केन्द्रविन्दू भएर भूकम्पको धक्का

भदौ ११, २०७७
हेम्जा केन्द्रविन्दू भएर भूकम्पको धक्का

कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ ।

हेम्जा केन्द्रविन्दू भएर बिहीवार साँझ ५ः२७ बजे ३.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महसूस गरिएको थियो । भूकम्पका कारण पोखराका वासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीय लक्ष्मी पाण्डेले जानकारी दिए ।

भूकम्प विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्