
अर्थमन्त्रीसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् ।
बिहीवार सञ्चार मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै सरकारका प्रवक्ता डा. खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय कोषबाट साढे ११ अर्ब ऋण स्वीकार गर्नेदेखि सहसचिव सरुवासम्मको निर्णय गरेको छ ।
हेर्नुहोस् निर्णयहरू -