१८ असार २०८३, बिहीबार

बैंकमा पुनः भीडभाड

बैंकमा पुनः भीडभाड

तनहुँको व्यास नगरपालिकाले शनिबार लकडाउन खोलेपछि दमौलीस्थित मुक्तिनाथ विकास बैंकमा आइतबार सर्वसाधारणको भीडभाड ।

कोरोनाको जोखिम कायमै रहेको बेला पनि सर्वसाधारणले हेलचक्र्याईँ गर्ने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस 

salt training

कमेन्ट गर्नुहोस्