१५ असार २०८३, सोमबार

डिप्रेसनबाट कसरी बच्ने? अपनाउनुस् यी टिप्स

भदौ १५, २०७७
डिप्रेसनबाट कसरी बच्ने? अपनाउनुस् यी टिप्स
प्रतिकार्यात्मक तस्वीर।

विश्वमा डिप्रेशनको बिरामी ३ करोड रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। नेपालमा भने यति नै बिरामी छन् भन्ने सरकारी तथ्यांक छैन। तर चिकित्सकहरूको अध्ययनले करिब ८ लाख नेपालीमा डिप्रेशनको समस्या रहेको चिकित्सकले बताएका छन्।

डिप्रेसन कम कडा खालको मानसिक रोग हो। ‘डिप्रेसन कडा मानसिक रोग होइन, तर समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेशनको रोगीले आत्महत्या समेत गर्न सक्छन्।

डिप्रेशनबाट मुक्त हुन अपनाउनुस् यी तरिका
 

–दैनिक कार्यमा आउने तनावलाई सकारात्मक रुपमा लिनुपर्छ।

–आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि कसरी समाधान गर्न सकिन्छ भन्ने सोच्नुपर्छ ।

–मनोरोगलाई भयानक रुपमा लिनु हुँदैन ।

–मानसिक समस्या भएको संकेत देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

–सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।

–निष्क्रिय जीवनशैलीलाई त्याग्नुपर्छ ।

–कार्यमा आइपर्ने तनाव कम गर्न, प्रयाप्त आराम र खानपानमा विषेश ध्यान दिनुपर्छ।

salt training

कमेन्ट गर्नुहोस्