२१ जेठ २०८३, बिहीबार

यस कार्यालयका कर्मचारी आफैं बढाउँछन् तलब, बोसले गर्दैनन् हस्तक्षेप

यस कार्यालयका कर्मचारी आफैं बढाउँछन् तलब, बोसले गर्दैनन् हस्तक्षेप

लन्डनको ग्रान्टट्री नामक कम्पनीमा काम गर्ने कर्मचारीहरूले आफ्नो तलब आफैं बढाउने गरेका छन् । 

यो कम्पनी व्यापारिक संस्थाहरूलाई लगानी जुटाउने काम गर्छ । 

त्यसमा काम गर्ने सिसिलिया मन्डुकाले आफ्नो वार्षिक तलब ४३ लाखबाट बढाएर ५३ लाख रुपैयाँ पुर्‍याएकी छन् । आफ्नो जिम्मेवारी बढेको र वार्षिक लक्ष्यभन्दा बढी हासिल गरेकोले तलब बढाएको उनी बताउँछिन् ।

कम्पनीमा तलब बढाउनुअघि कर्मचारीले सहकर्मीहरूसँग चर्चा गर्नुपर्ने हुन्छ । सिसिलियाले सहकर्मीहरूसँग तलब बढाउने विषयमा चर्चा गर्दा उनीहरूले माने । 

ग्रान्ट ट्रीका ४५ जना कर्मचारीले आफ्नो तलब आफैं निर्धारित गर्न सक्छन् र सहकर्मीले स्वीकृति दिएसम्म तलब समीक्षा पनि गरिरहन सक्छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्