0 shares
सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ निवाबोटेका ९६ वर्षीय दलबहादुर मल्ल ठकुरी डोको बुन्दै । यो उमेरमा पनि उनको दिनचर्या जीवन दाम्लो बाट्ने र डोको बुन्ने हो । तस्वीरः देवराज सुवेदी/रासस