काठमाडौं उपत्यकामा बुधवार बिहान भूकम्पको धक्का महसुश भएको छ ।
बिहान ५ बजेर १९ मिनेटको समयमा धक्का महसुश गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर १९ मिनेटको समयमा भूकम्प गएको जनाएको छ ।