
बुधवार बिहान करीब ५ बजेर १९ मिनेट जाँदा काठमाडौँलाई भूकम्पले बेस्सरी हल्लाएको छ ।
करीब ३० सेकेन्डसम्म काठमाडौँ वरिपरी भूकम्पले हल्लाएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
यसबारेमा थप विवरण प्राप्त भएको छैन ।