
काठमाडौं, २४ वैशाख –अग्नि मोटोइन्कले सिराहाको लाहानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । आफ्नो व्यवसाय विस्तार तथा उपभोक्ताको सहजताका लागि कम्पनीले लाहानमा नयाँ शोरुम त्रिदेव सप्लायर्स सञ्चालनमा ल्याएको हो ।
उक्त नयाँ शोरुम मार्पmत अब ग्राहकले महिन्द्रा टू व्हीलर्सका स्पेयर पार्ट्स तथा सर्भिस, विक्रीवितरण लगायतका सम्पूर्ण सेवा लिन सक्नेछन् ।
नयाँ शोरुम सञ्चालनमा ल्याएसँगै उपभोक्तामाझ कम्पनीको पँहुच थप विस्तार हुने कम्पनीको विस्वास छ ।