२० असार २०८३, शनिबार

यस्तो छ बिक्रम र बिन्दुको 'दिलको राजधानी' [हेर्नुहोस् भिडियो]

यस्तो छ बिक्रम र बिन्दुको 'दिलको राजधानी' [हेर्नुहोस् भिडियो]

बिक्रम परियार र बिन्दु परियारको स्वर मा ‘दिलको राजधानी’ बोलको गीत सार्वजनिक भएको छ ।

 राजेश बर्देवाको यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

कृष्ण कँडेल ‘मित्र’को शब्द रचना रहेको सो  गीतमा राजेश बर्देवाले संगीत दिएका हुन् ।

 गीतको भिडियोमा दुर्गेश थापा र शिल्पा पोखरेलको अभिनय रहेको छ ।

प्रकाश खड्काले खिचेको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्