०२ असार २०८३, मंगलबार

कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ५२ औं स्थानमा

कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ५२ औं स्थानमा

कोरोनाभाइरस संक्रमितको हिसावमा नेपाल विश्वको ५२ औं स्थानमा रहेको छ । शनिबारसम्म नेपालमा ६२ हजार ७९७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४०१ जनाले ज्यान समेत गुमाएका छन् । यस्तै हालसम्म ४५ हजार २६७ जना निको समेत भएका छन् । 
हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि भारत रहेको वर्ल्डोमिटर्सले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्