२९ असार २०८३, सोमबार

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९७ हजारमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आइतबार चाँदी तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १३३० रुपैयाँमा कारोबार भएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्