०६ असार २०८३, शनिबार

गोही र बिरालोबीच लडाईं, कसले जित्यो होला ? (भिडियो सहित)

कात्तिक २०, २०७४
गोही र बिरालोबीच लडाईं, कसले जित्यो होला ? (भिडियो सहित)

गोहीका अगाडि जानाजान कोही पनि अघि पर्ने हिम्मत गर्दैन किनकि उसको डरलाग्दो दाँतमा फस्ने प्राणी बाँच्ने सम्भावना न्यून हुन्छ ।

तर एउटा शूरो बिरालोले गोहीलाई पञ्जा हान्ने अनि भगाउने काम लगातार गरिरहेको भेटिएको छ ।

यो दृश्य हेर्ने जो कोही पनि छक्क पर्छ किनकि सानो बिरालोले डरलाग्दो गोहीलाई टक्कर दिइरहेको देख्न पाइन्छ ।

नदी किनारमा एउटा गोहीका लागि मासु राखिएको हुन्छ । तर त्यहाँ पुगेको बिरालोले उसको मुखमा पञ्जाले हिर्काइरहन्छ । गोहीले अलिकति मासु त खान्छ तर बिरालोले गोहीसँगको लडाईं जारी राख्छ ।

बाँकी कुरा भिडियोमै हेर्नुहोला :

https://www.facebook.com/NTDIndia/videos/252253788587361/

एजेन्सी


salt training

कमेन्ट गर्नुहोस्