१९ असार २०८३, शुक्रबार

एकैदिन तोलामा १२ सय घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?

एकैदिन तोलामा १२ सय घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?

बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य बुधवार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको छ ।

तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्