0 shares
काठमाडौंको चाबहिलमा बुधबार सडकमा जमेको पानीमा फसेको टेम्पु निकाल्दै ट्राफिक प्रहरी । राजधानी काठमाडौं उपत्यकाका सडकमा झरी परेपछि पानी जम्दा सर्वसाधारणलाई सास्ती हुने गरेको छ । तस्बिर : रोशन सापकोटा/रासस