१३ असार २०८३, शनिबार

बुहारी बलात्कारको आरोपमा ससुरा प्रहरीको नियन्त्रणमा

बुहारी बलात्कारको आरोपमा ससुरा प्रहरीको नियन्त्रणमा

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् ।

प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । 

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ ।

प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्