सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा भैंसीको समुहले सिंहलाई लखेटिरहेको छ ।
इन्डियन फरेस्ट अफिसर सुशान्त नन्दाले आफ्नो ट्वीटर अकाउन्टमा यस भिडियो शेयर गरेका छन् । उनले क्याप्सन लेखेका छन्, 'शेरों के लिए वाटरलू की लडाईं, भैसो की एकता और शेर का घमन्ड ।'
भिडियोमा देखिन्छ कि, जंगलका राजा सिंहलाई जंगलमै भैंसीहरूको एकताको अगाडि भाग्नुपरेको छ ।
भिडियोमा भैंसीका एक समूह सिंहलाई लखेट्न शुरू गर्छ । र सबै सिंहलाई भगाउँछ ।
Battle of Waterloo for lions...
— Susanta Nanda IFS (@susantananda3) September 25, 2020
United buffalo heard outgunning the lion pride.
( Shared by Erik Solheim) pic.twitter.com/6qRpBRIsxe