३१ असार २०८३, बुधबार

माछापोखरीमा डुबेर बालिकाको मृत्यु

असोज १२, २०७७
माछापोखरीमा डुबेर बालिकाको मृत्यु
प्रतिकात्मक तस्वीर

बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर सोमवार मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो ।

घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्