
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनकर्जाको लागि आवेदन दिने म्याद थप गरेको छ । बैंकले यसअघि असोज १४ गतेसम्मका लागि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म लम्ब्याएको हो ।
बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउन लगायतका कारण देखाउँदै समय बढाएको हो ।