२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाकार भट्टराईलाई कोरोना संक्रमण

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाकार भट्टराईलाई कोरोना संक्रमण

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईमा कोरोना संक्रमण देखिएको छ ।

शुक्रवार गरिएको पीसीआर परीक्षणमा शनिवार कोरोना पोजिटिभ पाइएको उनले जानकारी दिएका छन् ।  

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,'हिजोको पीसीआर परीक्षणमा ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।'

salt training

कमेन्ट गर्नुहोस्