गायक तथा मोडल पुुस्कल शर्माको नयाँ गीत रेल छ नाकामा सार्वजनिक भएको छ ।
देवी घर्ती र रुपेश न्यौपानेको स्वरमा रहेको सो गीत शनिवार शालिग्राम इन्टरटेनमेन्टको यूट्यूूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सूर्य न्यौपानेको शव्द संगीतमा रहेको सो गीतमा पुस्कल र जुना गुुरुङले फिचरिङ गरेका छन् ।
गायक तथा मोडल पुस्कलले हालै नयाँ गीत 'एक दिन' सार्वजनिक गरेका थिए ।