१२ असार २०८३, शुक्रबार

मान्छे जस्तै हर्कत गर्ने रोबोट (भिडियो)

भदौ १६, २०७७
मान्छे जस्तै हर्कत गर्ने रोबोट (भिडियो)

अहिलेको जमाना नै कृत्रिम बौद्धिकता र यन्त्रमानव अर्थात् रोबोटको हो । 

आजकल मानिसको जस्तै गुण भएका रोबोटहरू (ह्युमनोइड रोबोट) बन्न थालेका छन् । यस्ता रोबोटहरूले मानवले गर्ने क्रियाकलापको अनुकरण गर्छन् । 

यहाँ भिडियोमा देखिएको रोबोटले व्यायाम तथा युद्धकला देखाएको छ । यो रोबोटसँग जोरी खोज्ने दुस्साहस कसले गर्ला ?

salt training

कमेन्ट गर्नुहोस्