२३ जेठ २०८३, शनिबार

मोटोपनले सतायो ? यस्तो कहिल्यै नगर्नुस्

असोज १८, २०७७
मोटोपनले सतायो ? यस्तो कहिल्यै नगर्नुस्

 सवै स्वास्थ्य रिपोर्ट यस निष्कर्षबाट भरिएका छन् कि मोटोपन एक विश्वव्यापी समस्या बनेको छ ।

मोटोपनालाई लिएर पूरै विश्वमा चर्चा र चिन्ता व्यक्त गरिने गरिएको छ ।

विश्वस्वास्थ्य संगठनको साल २०१४ मा जारी गरेको एक आँकडा अनुसार विश्वमा ६०० मिलियन अर्थात ६० करोड भन्दा धेरै मानिस मोटोपनको शिकार बनेका छन् ।

यस आधारमा विश्व स्वास्थ्य संगठन पनि मोटोपन एक विश्वव्यापी समस्या भएको स्विकार गर्दछ ।
तर, प्राध्यापक ट्रेसी मैन भन्छिन कि यो कुनै समस्या होइन । यसबाट मुक्ति पाउन सहज छ, यसको समाधन उनीहरुसँग छ ।

प्रोफेसन ट्रेसीको दाबी छ की कयौं डाक्टर तथा अनुसन्धानको विवादास्पद लाग्न सक्छ र उनको दाबीमा असहमत हुन सक्छ ।

ट्रेसी मेन सामाजिक तथा स्वाथ्य मनोविज्ञाको प्राध्यापक हुन् । उनी भन्छिन्,‘जब डाक्टरको अगाडि मोटोपना कुनै विश्वाव्यापी समस्या होइन भन्छु तव उहाँ रिसाउनु हुन्छ, तर उनीहरु यो भनाइ स्विकारर्छन् कि मोटोपनाबाट कोही मर्ने भने छैनन् ।’

ट्रेसी भन्छिन् जो मानिस मोटा छन् उनीहरुको जीवनकाल कुनै पनि दुव्ला मानिसको तुलनामा कम हुने छैन ।
जबकि धेरै पातला मानिस सधै जसो कुनै न कुनै किसिमको विरामीको शिकार भएका हुन्छन् । ट्रेस य मान्छिन् कि अत्याधिक मोटो मानिस केही विरामीको खतरामा पर्न सक्छन् ।

तर सामान्य मोटोपनले यस्तो कुनै खतरा पैदा गर्दैन । त्यसो भए मोटोपनलाई लिएर यति धेरै चर्चा किन ? यसको जवावमा ट्रेसी भन्छिन् कि यसको कुनै कारण हो । मोटोपना घातक हुन्छ जब मानिस सुस्त तथा दिनभर बस्छ । उसको आमदानी कम हुन्छ र उनी स्ट्रेसमा हुनेछन् । र सानो विरामीको उपचार गर्न असमर्थ हुनेछन् ।

मोटापाका कारण मधुमेह, हर्टअट्याक आदी समस्या आउँछन् । तर दैनिक परिश्रम गर्दा तपाईको वजन घट्दैन भने चिन्ता मान्नुपर्ने कुनै विषय छैन ।

उनी मोटो मानिसलाई वजन मापन भन्दा धेरै व्लड प्रेसर जाँच्न सुझाव दिन्छिन् । जसबाट आफ्नो स्वास्थयका बारेमा धेरै जानकारी हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्