०६ असार २०८३, शनिबार

सलमानको 'डार्लिङ' बन्दै आलिया

असोज १९, २०७७
सलमानको 'डार्लिङ' बन्दै आलिया

दर्शकले आलिया भट्ट र शाहरूख खानलाई यसअघि ‘डियर जिन्दगी’ नामक फिल्ममा देखेका थिए।

अहिले दुवै नयाँ फिल्मको स्क्रिप्ट पढिरहेका छन्। उनीहरूको यो फिल्मको अहिलेसम्म आधिकारिक घोषणा पनि भएको छैन। 

शाहरूखको कम्पनी रेड चिलिज इन्टरटेनमेन्ट लगातार फिल्म निर्माण गरिरहेको छ।

यो कम्पनी आलियालाई लिएर एउटा फिल्मको प्लानिङ गरिरहेको छ र यसको नाम ‘डार्लिङ’ राखिएको छ। फिल्मको विषय कस्तो हुनेछ ?

‘यो एउटा डार्क कमेडी फिल्म हुनेछ जसमा थ्रिल पनि छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्