१४ असार २०८३, आइतबार

अनलाइनमा पढ्ने विद्यार्थीलाई यस्तो आग्रह

अनलाइनमा पढ्ने विद्यार्थीलाई यस्तो आग्रह

पछिल्लो २४ घण्टामा थप दुई हजार ४४० जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७८१ नमूना परीक्षण गर्दा ९३७ महिला र एक हजार ५०३ पुरुषमा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।   

साेही अवसरमा दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार झाले  अनलाइन कक्षा सञ्चालन गर्दा आँखामा तत्कालीन र दीर्घकालीन  रुपमा असर  पार्ने भएकाले दिनमा कम्तीमा दुई पटक सफा पानीले आँखा धुन  र  हरेक बीस मिनेटमा अनलाइन कक्षाबाट केही समय आराम लिन शिक्षक विद्यार्थीलाई सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्