२३ जेठ २०८३, शनिबार

एलजी तथा सिजीको सामान खरिदमा ४० प्रतिशतसम्म छुटको अवसर, लक्की ड्रमार्फत ५५ इन्चको टिभी उपहार

एलजी तथा सिजीको सामान खरिदमा ४० प्रतिशतसम्म छुटको अवसर, लक्की ड्रमार्फत ५५ इन्चको टिभी उपहार

एलजी, सिजी, टिसीएल र गोदरेज ब्रान्डका कुनै पनि सामानहरू एलजी सप तथा सिजी डिजिटल शोरूमबाट खरिद गरेमा ४० प्रतिशतसम्मको नगद छुट पाइने भएको छ ।

दशैं तिहारको अफर सार्वजनिक गर्दै सिजीले ४० प्रतिशतसम्मको छुट तथा अन्य विभिन्न उपहारहरू पाइने जनाएको हो ।

यसका साथै लक्की ड्रमा सहभागी भई बम्पर उपहारमा ५५ इन्चको युएसची टिभी तथा अन्न उपहारहरू समेत पाउन सकिने बताइएको छ ।
कम्पनीले सरल किस्ताबन्दीमा पनि सामान खरिद गर्न मिल्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्