२२ जेठ २०८३, शुक्रबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।  

यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै बिहीबार तेजाबी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्