२१ जेठ २०८३, बिहीबार

विप्लव नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

असोज २२, २०७७
विप्लव नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्