२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्रीका सल्लाहकारहरु रिमाल, थापा र भट्टराई कोरोनामुक्त

प्रधानमन्त्रीका सल्लाहकारहरु रिमाल, थापा र भट्टराई कोरोनामुक्त

काठमाडौं । गत शनिबार कोरोना संक्रमण पुष्टि भएका प्रधानमन्त्रीका ३ जना सल्लाहकार कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको दोस्रो परिक्षणको रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले बताएको छ ।

कोरोना जितेपछि प्रमुख राजनीतिक सल्लाहकार रिमालले आफ्नो आइसोलेसन अनुभव सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्