०८ असार २०८३, सोमबार

कोरोना संक्रमित पुरुषको मृत्यु

असोज २८, २०७७
कोरोना संक्रमित पुरुषको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका–३ का कोरोना संक्रमित १ पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

बूढीगंगास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मंगलवार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई असोज १५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।

salt training

कमेन्ट गर्नुहोस्